सुरक्षण मुद्रण विधेयक

रोस्ट्रम पुगेका कांग्रेस सांसदले जब अर्कै विधेयकको चर्चा गर्न थाले

विनियोजन विधेयकमाथि छलफल गर्न सांसद राजेन्द्रकुमार केसी रोस्ट्रममा पुगे । तर चर्चा गर्न थाले, सुरक्षण मुद्रण विधेयकको । सभामुखले सचेत गराएपछि अन्य सांसद पनि हाँसे, केसी पनि हाँसे ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved