काठमाडौं । वीर अस्पतालका ईन्टरनल मेडिसिन विभागकी नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको शुक्रबार दिउँसो अचानक निधन भएको छ । अस्पतालमा समर्पित कर्मीहरूलाई गहिरो शोक र दुःखमा परेको छ । सुभद्रा रेग्मी, जो हिजोसम्म नियमित डियुटीमा व्यस्त थिइन्, आज आफैं एन्जीयोप्लास्टीका...