गत वर्ष मछिन्द्रलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका सुनील यसपटक संकटा क्लबमा जोडिएका थिए। यद्यपि, उनी थप अवसरको खोजीमा अस्ट्रेलिया उडेका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved