सुनिल ग्रोभर

भारतीय कमेडियन सुनिल ग्रोभर काठमाडौंमा

काठमाडौं । भारतीय कमेडियन सुनिल ग्रोभर नेपाल आएका छन् । शुक्रबार हुने सुनिल ग्रोभर लाइभ इन नेपालमा प्रस्तुति दिन उनी बिहीबार दिउँसो काठमाडौं आएका हुन् । कार्यक्रम नयाँ बानेश्वरको एभरेष्ट होटलको मैदानमा हुनेछ ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved