काठमाडौं । कप्तान सुनिल क्षेत्रीको पुनरामगन गोलमा भारतले माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको छ । मेघालयको जवाहरलाल नेहरू रङ्गशालामा बुधबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा घरेलु टोली भारतले माल्दिभ्सलाई ३–० गोल अन्तरले हराएको हो । भारतको जितमा सन्यास फिर्ता...