काठमाडौं । बिपद्मा रहेका चेलीबेटीको उद्धारमा सक्रिय संस्था शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आकस्मिक निधन भएको छ । मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो । राति खाना खाएर सुतेकी दनुवार बिहान ५ बजे ओछ्यानमै...