इनरुवा। सुनसरीको कोशी गाउँपालिका-७ हरिपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नम्बरको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो। विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने...