सुनचाँदी बजार

सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो

काठमाडौं। बिहीबार सुनको मूल्य ताेलामा ८०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै, तेजावी सुनको मूल्य पनि बढेर तोलामा १...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved