काठमाडौं । नक्कली सुनको मूर्ति देखाएर ठगी गर्नेहरू पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरीको टोलीले एक भारतीय नागरिकसहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने भारतको उडिसाका ४० वर्षीय कलाकार दास, म्याग्दीका ६४ वर्षिय क्षेत्र बहादुर शाही, धादिङका...