नौबिसे-नागढुङ्गा, नागढुङ्गाबाट मलेखु र मलेखुबाट मुग्लिन गरी तीन प्याकेजमा गरी निर्माण अघि बढाइने आयोजनाले जनाएको छ। सडक निर्माणका लागि निर्माण कम्पनीसँगै परामर्शदाता छनोट भइरहेको छ। डेढदेखि दुई महिनामा छनोट गरिसकिने बताइएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved