सुदूरपश्चिम रोयल्स

पोखरालाई हराउँदै सुदूरपश्चिम बन्यो प्लेअफमा प्रवेश गर्ने दोस्रो टोली

काठमाडौं । रोमाञ्चक खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा प्रवेश गरेको छ । प्लेअफमा पुग्ने सुदूरपश्चिम रोयल्स दोस्रो टोली हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले पोखरालाई पाँच रनले पराजित गर्यो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved