सुदूरपश्चिम रोएल्स

नेपाल आइपुगे सुदूरपश्चिमका विदेशी खेलाडी सेफ अली जैब

काठमाडौं । सुदूरपश्चिम रोएल्सबाट नेपाल प्रिमियर लिग एनपीएल खेल्न  इंग्ल्याण्डका सेफ अली जैब नेपाल आइपुगेका छन् । बुधबार साँझ नेपाल आइपुगेका जैबलाई टोलीका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे  । सुदूरपश्चिमबाट खेल्ने अन्य विदेशी खेलाडीहरू स्कटल्याण्डका ब्रान्डन म्याकमुलन, यूएईका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved