काठमाडौं। सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। इटहरीको जनता क्रिकेट पार्कमा सोमबार भएको खेलमा सुदूरपश्चिमले गण्डकीलाई ९ विकेटले पराजित गरेको हो। गण्डकीको लागि निरुता जीटीले १ विकेट लिइन्। ६१ रनको झिनो लक्ष्य...