सुदूरपश्चिम कांग्रेस

सुदूरपश्चिममा कांग्रेसले कसैसँग गठबन्धन गर्दैन: सभापति बलायर

‘‘एकातिर गठबन्धन भन्ने अर्कातर्फ हामीलाई पेल्ने ? यो कस्तो गठबन्धन हो ?’’ उनले भने, ‘‘अब सुदूरपश्चिममा कांग्रेसको कसैसँग गठबन्धन छैन। कांग्रेसका हातबाट रुख चिह्न बाहेक अन्त भोट जाँदै जान्न, यो मेरो ऐलान हो।’’

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved