काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले सान्त्वना जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । कर्णालीको यो तेस्रो हार हो । १५१ रनको लक्ष्य सुदूरपश्चिमले २९.४ ओभरमा...