भारतबाट फर्किनेको संख्यासँगै सुदूरपश्चिममा कोरोना संक्रमण बढेको छ । कामका लागि भारतका विभिन्न सहरमा रहेका सुदूरपश्चिमका बासिन्दा नयाँ वर्ष र बिसुपर्व मनाउन घर फर्किने क्रम बढेको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved