काठमाडौँ । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ भारतको गान्तोकस्थित सिक्किम नेवा गुठीलाई प्रदान गर्ने भएको छ। शुक्रबार मोरङको विराटनगरमा एक कार्यक्रमको आयोजना गरि झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा २ दशकदेखि अनवरत...