सुदनले पुष्पाको चरित्रमा प्रश्न उठाए। किनकि, उनलाई पुष्पाबाट छुट्नको लागि बहाना चाहिएको थियो। ‘सकेको गर्, मरे पनि मर्’ भन्दै सुदन घरभित्र छिरे। पुष्पालाई असह्य पीडा भयो। उनले सुदनकै घर अगाडि आफ्नो शरीरमा पेट्रोल छर्किइन्। सुदनले घर माथिबाट सबै दृश्य...