काठमाडौं । श्वासप्रश्वासमा समस्या देखिएपछि खोटाङमा १० दिनकी सुत्केरीको ज्यान गएको छ । जिल्ला अस्पताल दिक्तेलमा पु¥याइएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी जेनिसा शैंजूको ज्यान गएको हो । कात्तिक १८ गते छोरीलाई जन्म दिएकी शैंजूको सोमबार राति ज्यान गएको...