बाँके । वैजनाथ गाउँपालिका–३ स्थित सुतैया ताल आन्तरिक पर्यटकका निम्ति नयाँ गन्तव्य बन्न थालेको छ । कोहलपुर बजारबाट करिब ६ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको सुतैया ताल प्राकृतिक रूपले अति नै रमणीय भएकाले पिकनिक, वन्यजन्तु...