खार्तुम। सुडानको राजधानी खार्तुममा हिजोदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन् भने करिब ६ सय जना घाइते भएका छन् । आज पनि बिहानैदेखि भइरहेको प्रतयक्षदर्शीहरूले बताएका छन्...