एजेन्सी । सुडानको राजधानी खार्तुममा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १७ सर्वसाधारणको मृत्यु भएको छ । समाचार अनुसार यो हमला सेनाले गरेको हो । सुडानको स्वतन्त्र समाचार वेबसाइट डार्फर २४ का अनुसार आक्रमणमा १७ जनाको मृत्यु भएको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved