काठमाडौं । रक्सी नीति मामिलामा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अहिले ईडीको हिरासतमा छन् । ईडीले उनलाई सीएम हाउसबाट पक्राउ गरेको थियो । पीएमएलए अदालतको आदेशअनुसार केजरीवाल ६ दिनका लागि हिरासतमा छन् । केजरीवालले ईडी हिरासतमा पहिलो रात...