विकल्प विना नहटाउन माग गर्दै सुकुम्वासीहरूले नयाँबानेश्वरमा धर्ना दिएका छन्। स्थायी विकल्प विना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गर्दै नयाँबानेश्वरमा धर्ना दिएका हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved