काठमाडौं । भूमिहीन, दलित तथा सुकुम्वासी पाँच लाख परिवारलाई जग्गा धनीपूर्जा उपलब्ध गराइने भएको छ । आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले यस्ता नागरिकलाई भूमि सम्बन्धी समस्या समाधान आयोगबाट जग्गा धनीपूर्जा दिइने भएको हो । उनले भूमि प्रशासन अभिलेखलाई पूर्णरुपमा...