काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)का नेता युआन च्याचिनबीच भेटवार्ता भएको छ । युआन र अध्यक्ष ओलीबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय...