काठमाडौं । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनारमा दुई जना मृत अवस्थामा फेला परेका छन् । नारायणी किनारको बालुवामा आधा गाडिएको अवस्थामा स्थानीयले मृत व्यक्तिलाई देखेका थिए । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । मृतकलाई चितवनतर्फ...