नेपालका राजनीतिक दल र नेपाली नेताहरूले चीनबाट नक्कल गर्नुपर्दैन। आफ्नो देशका जनतालाई के आवश्यक छ र उनीहरूको जीवनस्तर कसरी सुधार्न सकिन्छ भन्ने कुराको ख्याल गरिदिए पुग्छ। साँच्चै राजनीति गर्ने नेताले सीपीसीको प्रतिवेदन पढेर गहन विश्लेषण गर्दै जनता केन्द्रित कार्यक्रम...