पोखरा । गण्डकी प्रदेश सरकारअन्तर्गतको सीप विकास तथा व्यवसायीक तालिम केन्द्रले यस आर्थिक वर्षमा झन्डै एक हजार जनालाई सीपमूलक तालिम दिने भएको छ। बेरोजगार, एकल महिला, युवायुवती, वैदेशिक रोजगारीबाट फर्केका, गरिब तथा अति विपन्नलाई लक्षित गर्दै सीप विकास तालिम...