राजनीतिक हिसाबमा प्रचण्ड शक्तिशालीसँगै भाग्यमानी देखिन्छन्, मानिन्छन्। परिवारिक मामलामा भने उनी निकै दु:खी र वियोगी छन् । मान्छेहरू भन्ने गर्छन्– प्रचण्ड भरिपूर्णभित्रका पनि रित्ता मान्छे हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved