सीता दाहालको अन्त्येष्टी

सीता दाहालको अन्त्येष्टि दिउँसो २ बजे हुने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टी आजै हुने भएको छ। आज विहान नर्भिक अस्पतालमा निधन भएकी स्वर्गीय दाहालको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सीता दाहाल नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved