काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधीन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताएकी छन् । मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने बताएकी हुन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved