एजेन्सी। भारतकी केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले प्रधानमन्त्री मोदीको बचाउ गर्दै पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई निशाना बनाएकी छिन् । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले एक अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री मोदीलाई भारतका मुस्लिमहरूको अवस्थाबारे प्रश्न सोध्दा उनले अवस्था निकै नाजुक रहेको...