काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकाका दुई जिल्ला भक्तपुर र ललितपुरमा सीडीओहरूको बैठक बस्दै छ। छुट्टाछुट्टै बस्ने बैठकमा कोभिड-१९ को संक्रमण न्यूनीकरण, सतर्कता तथा यसको तयारीबारे छलफल गरिने ललितपुर प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए। आज...