सीडीओ

काठमाडौं । गृह मन्त्रालयले दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) यज्ञराज जोशीलाई मन्त्रालय तानेको छ । गृहमन्त्री रमेश लेखकको निर्देशनमा गृहसचिवस्तरीय निर्देशनबाट जोशीलाई मन्त्रालय तानिएको हो । उनको स्थानमा काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई पठाइएको मन्त्रालयले जनाएको छ...