सीएभीए बिच भलिबल प्रतियोगिता

सीएभीए ‘बिच भलिबल’ प्रतियोगितामा नेपाल फाइनलमा

काठमाडौं। नेपालको पुरुष टोली सीएभीए बिच भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बङ्गलादेशको कक्स बजारमा बिहीबार भएको सेमिफाइनलमा नेपालले किर्गिजस्तानलाई पराजित गरेको हो। नेपालले किर्गिजस्तानलाई २६–२४ र २१–१४ ले पराजित गरेको हो। खेलाडीद्वय मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारले नेपालको प्रतिनिधित्व...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved