सीएभीए बिच’ भलिबल प्रतियोगिता

नेपालको महिला टोली सीएभीए ‘बिच भलिबल’ मा उपविजेता

काठमाडौं। नेपाली महिला टोली ‘सीएभीए बिच’ भलिबल प्रतियोगिताको उपविजेता बनेको छ। बिहीबार बङ्गलादेशको कक्स बजारमा भएको फाइनलमा नेपाल श्रीलंकासँग २–० ले पराजित भएको हो। खेलाडीद्वय कोपिला उप्रेती र कमला पुनको टिम  श्रीलंकाको टिमसँग २१–११ र २१–११ ले पराजित भयो।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved