बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भिडियो वार्ता गरेको बेइजिङको सरकारी मिडियाले जनाएको छ । सी र पुटिनले ‘जनवरी मङ्गलबार दिउँसो बेइजिङको ग्रेट हल अफ द पिपलमा भिडियो बैठक गरेको सरकारी प्रसारक सीसीटीभीले जनाएको...