सिस्नेरी खानेपानी

सिस्नेरी खोलाको पानी राजधानीमा ल्याइने, मेलम्चीभन्दा कम लागत

इन्द्रसरोवर (मकवानपुर) । काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिकरूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सकिएको छ। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गरी राजधानीमा ल्याउन सकिने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved