काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलमा भीषण आगलागी भएको छ। मंगलबार दिउँसोदेखि आगो लागेको स्थानीय राममणि घिमिरेले बताए। आगो निभाउनका २ ओटा दमकल सिसडोल पुगेका छन्। तर, आगो निभाउन भने सकिएको छैन। आगलागीको कारण थाहा हुन...