काठमाडौं। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (CYCL) ले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। यद्यपि, विवरण अपरिष्कृत हो । विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा र ईपीएस दुवै बढेको छ। गत आवको असार...