काठमाडाैं । सिर्जना कलेज अफ फाइन आर्ट्सको आयोजनामा बबरमहलस्थित नेपाल कला परिषद्मा वैशाख २४ गतेदेखि ‘सिर्जना- २०२५’ नामक चित्रकला प्रदर्शनी चलिरहेको छ। प्रदर्शनीमा १५ जना कलाकारका ५० वटा सिर्जना समावेश गरिएका छन्। नयाँ तथा पुराना कलाकारहरूको सिर्जना राखिएको यो...