विराटनगर। प्रदेश नं १ लगायत तराईका जिल्लामा आदिवासी समुदायले पूरापूर्वकालदेखि नै मनाउँदै आएको सिरुवा पर्व सुरु भएको छ। नयाँ वर्षको आगमनसँगै सुरु हुने पर्व विशेषगरी राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका समुदायले मनाउने गरेका छन्। उनीहरूले वैशाख १ देखि ३...