टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४ हजार जना पुगेको छ । दुवै देशमा गरेर ज्यान गुमाउनेको संख्या ४ हजार जना पुगेको र सात हजार जनाको उपचार भइरहेको सीएनएनले जनाएको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved