सुर्खेत । हुम्लाको सिमकोट विमानस्थलबाट सोमबार नेपालगन्ज उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको जहाजको एउटा स्टार्ट हुन नसकेपछि उतै थन्किएको छ । नाइन एन–एबीयू कलसाइनको निगमको जहाजमा प्राविधिक समस्या आएको हो । ईन्जिन नचलेपछि जहाज हुम्लामै थन्किएको छ । जहाजको...