सिमलताल पहिरो

काठमाडौं । सिमलताल पहिरोको अध्ययन कार्यदलले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यदलले प्रतिवेदन बुझाएको हो । कार्यदलका संयोजक समेत रहेका गृहमन्त्रालयका सहसचिव छवि रिजालले मन्त्री लेखकलाई प्रतिवेदन बुझाएका हुन् । लेखकले गत असार...