काठमाडौं । भारतकी चर्चित इनफ्लुएन्सर तथा रेडियो प्रस्तोता (आरजे) सिमरन सिंहले गुरुग्रामस्थित आफ्नै फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेकी छन् । २६ वर्षीया सिमरन बुधबार राति कोठामा पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । सिमरन मूल रूपमा जम्मू जिल्लाको दिग्याना...