सिभिल होम्स

ललितपुरको सिभिल होम्समा आगलागी

काठमाडौं । ललितपुरको सिभिल होम्सस्थित एक घरमा आगलागी भएको छ । एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो । ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् । आगो नियन्त्रणमा आइसकेको प्रहरीले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved