काठमाडौं । रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समिति विघटन भएको छ । बुधबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति विघटन गर्ने निर्णय गरिएको हो । समितिमा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी...