सिन्धुली उँट

सिन्धुलीमा भेटिएको उँट सर्लाहीमा पालिएको, वन कार्यालय भन्छ- चर्दाचर्दै अर्को जिल्ला पुगेछ

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा मंगलबार बिहान भेटिएको उँट सर्लाहीमा पालिएको खुलेको छ । विभिन्न ठाउँमा हुने मेला महोत्सवमा देखाउनको लागि सर्लाहीको भरतताल क्षेत्रमा पालिएको उँट सिन्धुलीको सिमानामा पुगेको हो । डिभिजन वन कार्यालय, मरिणका अधिकृत अजयविक्रम मानन्धरले चराउने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved